पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा

पशुपति कोटिहोम महायज्ञ सुरु हुनै लाग्दा तयारी अन्तिम चरणमा
काठमाडौँ । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य ...

नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न

नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न
मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न भएकोछ। बेलबारी साहित्य बिकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखि क्याम्पसको सभाहलमा एक समारोह बिच आज भव्यरुपमा आयोजना गरिएको थियो। स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण ...

‘हंगामा’ भिडियो मार्फत अभिनयमा फर्किए धुर्मुस- सुन्तली (भिडियो )

‘हंगामा’ भिडियो मार्फत अभिनयमा फर्किए धुर्मुस- सुन्तली  (भिडियो )
काठमाडौं । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् । गायिका सुजाता के सी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत 'हंगामा'को म्युजिक भिडियोमा धुर्मुस _सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ । युवा निर्देशक प्र...

ग्रामथानमा सामुहिक धान रोपाइँ

ग्रामथानमा सामुहिक  धान रोपाइँ
ग्रामथान । धान दिवसको अवसरमा मोरङको ग्रामथानमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । ग्रामथान गाउँपालिका वडा नं १ द्धारा आयोजित रोपाइँ कार्यक्रममा वडा अध्यक्ष सुरेश कुमार माझी , ग्रामथानमा रहेका सबै वडाका प्रतिनिधी , कर्मचारी लगायत सहभागी भएका छन् । रोपाइँ शुभारम्भ गर्दै अध्यक्ष माझी ले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी सबैलाई ...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक
गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको लोक गित सार्वजनिक भएको छ । गायक सुरेश परियार र सम्झना गुरुङ को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी हो भने एरेन्ज जय देवकोटा ले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल पबित्रा...

नेपाली म्युजिक भिडियामा गरेको योगदानको कदर गर्दै पोखरेल सम्मानित

नेपाली म्युजिक भिडियामा गरेको योगदानको कदर गर्दै पोखरेल सम्मानित
काठमाण्डौं । विगत तीन दशक भन्दा लामो समय देखी नेपाली गीत संगीतमा राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा चर्चा कमाउदै आएका बरिष्ठ गायक सिताराम पोखरेल यस पटक लिजेण्डरी इमप्याक्ट इन नेपाली म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन । रेडिसनि होटल काठमाण्डौंमा सम्पन्न कार्यक्रममा नेपाल भारत संयुक्त आयोजनामा छैठौ अन्तराष्टिय इक्सिलेन्स अवार्ड २०२४ को कार्यक्रममा सुपसिद्ध हिन्दी सिनेमा की नायीका जयाप्रद्...

कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा

कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा
विराटनगर,१३ असार ः नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरबाट कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा भएको आज कार्यक्रमका वक्ताहरुले बताएका छन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको आयोजनाले परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु सेवा प्रवाहका क्षेत्रमा क्षमता वृद्धि, आधु...

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ ।नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थिय...

कथाकार समीर पाख्रिनको कथा संग्रह “कथा श्रवण कुमार”को अडियो संस्करण सार्वजनिक

कथाकार समीर पाख्रिनको कथा संग्रह “कथा श्रवण कुमार”को अडियो संस्करण सार्वजनिक
काठमाण्डौं । कथाकार समीर पाख्रिनको कथा संग्रह "कथा श्रवण कुमार" को अडियो संस्करण सार्वजनिक भएको छ । “अनुत्तरित प्रश्न“ कथा संग्रह भित्रको कथा हाम्रो कथा घरको युटुव मार्फत सार्वजनिक भएको हो ।समयसामयिक विषय बस्तु र गहन मनोभावलाई सो कथामा समावेश गरिएको छ । आफनो कथालाई श्रब्यको माध्यमबाट आम पाठक तथा स्रोता माझमा पुयाउन पाउनु आफैमा गर्वको कुरा भएको कथाकार समिरले बताए । सन्चमानको जीवन भोगाईलाई कथा भित्...

हामी र हाम्रो कृति समाजद्धारा संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित

हामी र हाम्रो कृति समाजद्धारा  संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित
काठमाण्डौं, असार १ । हामी र हाम्रो कृति समाजले संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङलाई आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । अमेरिकालाई कार्यक्षेत्र बनाई उतै रहदै आउनु भएका साहित्यकार योञ्जनलाई सो अवसरमा सम्मान गरिएको हो । नेपाली गीत लेखन तथा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुयाउर्दै आउनु भएका साहित्यकार योञ्जन नेपाल आएको सन्दर्भ पारेर सम्मान गरिएको हामी र ह...