साताको तीन कविता – कवि साङसेन पंधाक
साङसेन पंधाक मुन्धुमी कवि हुन् । उनको लेखनमा मुन्धुमी लय अनि टिम्मुरको जस्तो स्वाद भेटिन्छ। उनको कविता पढे पछि कविताले राजनीति गर्नु पर्छ भन्ने ल्याकत देखाउछ। फरक आयाम साहित्यिक आन्दोलनका अभियान्ता समेत रहेका उनका कविताहरुले जबरजस्त र तर्कपुर्ण रुपमा आफ्ना बिचारहरु पस्कीरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता ।
अक्षरहरुको झुपडी र चेतना
जङ्गल जाँदा भलायोले छोए जस्तै
तिमीलाई पनि भित्र भित्रै डि...









