साताको तीन कविता – कवि सरिता तिवारी
सरिता तिवारी(जन्म: २०३६, बैशाख २/पोखरा) पचासको दशकको सुरुवातदेखि प्रारम्भिक कविताहरूको लेखन गर्दै पोखराबाट उदाएकी कवि हुन् । उनको पहिलो कविता २०५३ सालमा 'पारदर्शी' साप्ताहिक(चितवन)मा प्रकाशित भएको हो । पोखरामा कलेजको विद्यार्थी रहँदै स्थानीय अखबारमा स्तम्भलेखन र साहित्यकर्म गरी चितवनलाई कर्मथलो बनाएर लामो समयदेखि वैचारिक हस्तक्षेप सहित कविता,विमर्श र विभिन्न राष्ट्रिय दैनिकका माध्यमबाट बलियो उ...









