साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना
फिदिममा स्थायी बसोबास गर्ने कवि लक्ष्मीप्रसाद ढुङ्गाना नेपाली साहित्य लेखनमा स्थापित नाम हो । प्राध्यापन पेशासँग संलग्न हाल उहाँ पाँचथर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका कविताहरुले सामाजिक न्यायको निम्ति आवाज उठाईरहेको हुन्छ । शुशासन , मानवता प्रेमले भरिपूर्ण उहाँको कविता र व्यक्तित्व फिदिम जिल्लाभरी युवा पुस्तामाझ सम्मानीय छ। प्रस्तुत छ साताको तीन कविता ।...