साताको तीन कविता – कवि निमेष निखिल

साताको तीन कविता – कवि निमेष निखिल
लेखक निमेष निखिल चालीसको दशकमा उदाएका नेपाली साहित्य लेखनका एक शक्तीशाली लेखक हुन् । प्रकाशित कृतिहरुमा हालसम्म उनका मनहरूको परिसर कवितासङ्ग्रह– २०६५०, उमेरको नदी लामा कविताहरू– २०७० शोकगीतको पोस्टमार्टम कविता सङ्ग्रह– २०७१० प्रकाशित छन् । दर्जनौ साहित्यीक संस्थाको महत्वपुर्ण पदमा रहेर साहित्यसेवामा कार्यरत निमेष निखिल आफ्ना समकालिनहरुमाँझ लोकप्रीय कवि हुन् प्रस्तुत छ साताको तीन कविता । कविताका न...

साताको तीन कविता – कवि बच्चु हिमांशु

साताको तीन कविता – कवि बच्चु हिमांशु
मिक्लाजुङ गाउँपालिका -१, पाँचथरमा २०४८ सालमा जन्मिएका कवि बच्चु हिमाशुं नेपाली साहित्यमा पछिल्लो पुस्तामाँझ आलोचनात्मक अभिव्यक्ति राख्ने प्रिय कवि मध्ये एक हुन् । समाजसेवामा विशेष रुपमा रुचि राख्ने यी कवि धेरैजसो सडकमा भेटिन्छन् । नागरिक आन्दोलनमा आवद्ध रहेका हिमाशुं आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घको सचिवको रुपमा कार्यरत छन् । यीनका कविताहरुले भुई मान्छेको मुद्दाहरुलाई प्रखररुपमा उजागर गरेक...

साताको तीन कविता – कवि अमित थेवे मिहाङ

साताको तीन कविता – कवि अमित थेवे मिहाङ
धरानको विजयपुरमा जन्मीएका लेखक तथा अभियन्ता अमित थेवे मिहाङ लिम्बुवान आन्दोलनका एक शक्तीशाली खम्बा हुन् । हाल बेलायतको केन्टमा रहेका थेवेले व्यवस्थापनमा स्नातक गरेका छन् । एक दर्जन भन्दा धेरै महन्वपुर्ण संस्था र पदमा रहेर काम गरिरहेका यी सर्जक हाल विश्व नेपाली साहित्य महासंघ , दक्षिण यूकेको सचिवको रुपमा कार्यरत छन् । लेखन, पत्रकारिता, अध्ययन अनुसन्धानमा संलग्न र करिब पाँच सय बढी फुटकर रचना, सिर्जन...

साताको तीन कविता – कवि चन्द्र घिमिरे

साताको तीन कविता – कवि चन्द्र घिमिरे
भारतको नागालैण्डमा २०२२ साल मंसीर १९ गते जन्मिएका चन्द्र घिमिरे चालिसको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन् । बाल्यकाल नागालैण्ड र धरानमा बिताएका घिमिरेले युवावयदेखि धरानबाटै लेखन शुरु गरे । धरानमा छँदा ‘अर्को जमात’ नामले चर्चित समूहसँग आवद्ध घिमिरेका हालसम्म दुई कविता सँग्रह ‘डन्ट टच मी कविताहरु’ (फाइनप्रिन्ट) सन् २०१२ मा र ‘काठको बाकस’ (साँग्रीला बुक्स) सन् २०१६ मा प्रकाशित छन् । उनका थुप्र...

साताको तीन कविता – कवि घिमिरे युवराज

साताको तीन कविता – कवि घिमिरे युवराज
नेपाली कलाको क्षेत्रमा घिमिरे युवराज पचासको दशकपछि उदाएका एक शक्तीशाली कलाकार हुन् । नाटक निर्देशक तथा कलाकारको रुपमा उनले निर्वाह गरेको भुमिका पछिल्लो पुस्ताको निम्ति एक रहरलाग्दो र भरोसा योग्य नाम हो जसको कारण कलाकारितामा आउन चाहने युवापुस्ताहरु उत्साहीत र प्रोत्साहित हुने गर्छन्। हाल उनी शिल्पी थिएटरका कला निर्देशक हुन् । उनको एउटा नाटकको किताब र अर्को नाट्य समालोचनाबारे किताब प्रकाशित छन् । घि...

साताको तीन कविता – कवि जुनु राना

साताको तीन कविता – कवि जुनु राना
हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ । बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेका हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेवल  नलगाई आफ्ना  कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनका कविताहरुमा पाइन्छ । प्रस्तुत छ स...

साताको तीन कविता – कवि पदम बिश्वकर्मा

साताको तीन कविता – कवि पदम बिश्वकर्मा
नेपालको स्थायी घर लमजुङ हाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आउनु भएको साहित्यकार पदम विश्वकर्मा नेपाली साहित्यमा स्थापीत नाम मध्ये एक हो । हालसम्म उहाँको प्रकाशीत कृतिहरुमा `शब्द सुमन´ कवितासंग्रह `तमसुक ´कथा संग्रह `क्वारेन्टाइन ´उपन्यास प्रकाशित छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष २०१८ देखि हालसम्म रहेका उहाँका लेखनमा सामाजिक मनोदशाका बिबिध पक्षहरुलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत भएका हुन्छन...

साताको तीन कविता – कवि पुकार राई

साताको तीन कविता – कवि पुकार राई
भारतको कालेबुङमा बसोबास गरिरहेका कवि  पुकार राई आफ्नो पुस्ता माँझ शसक्त  कवि हुन् । उनको "हल्लुँड" कविताकृति प्रकाशित भैसकेको छ । मानवीय  मनोदशालाई शब्दहरु मार्फत   शक्तिशाली रुपमा प्रस्तुत गर्नुका साथै शासन र व्यवस्थामा रहेको कमी कमजोरीको बिरोधमा निक्कै कडा रुपमा उनका कविताहरुले बिरोध गरिरहेका हुन्छन। प्रस्तुत छ साताको तीन कविता । हल्लुँड खेतमा नारिइरहेका हलगोरुको जुरोबाटजब उदाउँछ देवत...

साताको तीन कविता – कवि नमन राइ

साताको तीन कविता – कवि नमन राइ
नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की  मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा "नमन" गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता । मेरो सपनाको भुमेथानमा तिमी विछ्याएर धरतीओढेर आकाश-निदाउछु प्रत्येक रात तिमीलाई-पर्खन्छु सपनाको भञ्ज्याङ्गमारमाउँछु सधैं मधुमासम...

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा
मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारि...