राष्ट्रिय बालअधिकार परिषदद्वारा चन्चल मण्डललाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी
काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनल लगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषदको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम ह...