साताको तीन कविता-कवि अस्मिता मानन्धर

साताको तीन कविता-कवि अस्मिता मानन्धर
नेपाली तथा अंग्रेजी,दुबै भाषामा कबिता लेख्दै आएकी कवि अस्मिता मानन्धर पेशाले बिभिन्न समयमा द काठमाडौं पोष्टमा 'कल्चर एण्ड आर्टस्' बिभागका सम्पादक र रिपब्लिकामा रिपोर्टरका रूपमा आबद्ध भई,प्राय संस्कृति, कला, साहित्य, महिला अधिकार, मानव अधिकार,पहिचानका बिषयमा कलम चलाउँदै आउनु भएको छ। चित्रकलामा पनि दख्खल राख्नु हुने मानन्धरको कविताले नारी संवेदनाको कुरालाई गहिरो र गम्भीररुपमा अभिव्यक्त गरेको हुन्छ ।...