साताको तनि कविता -कवि भूपाल राई
हाल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति रहनु भएका भूपाल राई नेपाली गीत संगीतको क्षेत्रमा एक कालजयी नाम हो । चालिसको दशकदेखि पहिचानको मुद्धाप्रति प्रतिबद्ध उहाँको लेखनमा रैथाने स्वर र सुगन्धहरु पाइन्छ । आदिवासी सौन्दर्यशास्त्र , उनीहरुको संस्कृतिको अर्गानिक स्वरुप उहाँको लेखनमा जबरजस्त रुपमा आएको हुन्छ । मार्क्सवादी दर्शनबाट नजिक रहेका उहाँका कविताहरु बास्तबमै समग्र नेपाली कविहरुको कविताबीच फरक र शक्...