लिम्बुवान सेनापती`काङसेरो´को नाममा स्थापित पुरस्कार वीर नेम्वाङलाई

लिम्बुवान सेनापती`काङसेरो´को नाममा स्थापित पुरस्कार वीर नेम्वाङलाई
नर प्रसाद लुम्फुङवा लिम्बु निर्दलीय पञ्चायती व्यवस्था मै लिम्बुवान अटोनोमस (स्वायत्तता) को माग राख्दै राजनीतिक संगठन खोलेर अगाडि बढेका वीर नेम्बाङ २०२२ साल जुन १२ तारीख  धरानमा आयोजित एक समारोहमा `काङसोरे सम्मान´ बाट सम्मानित भए ।लिम्बुवान नागरिक समाज युकेको आयोजना र लिम्बु पत्रकार संघ नेपालको व्यवस्थापनमा धरान स्थित चुम्लुङ हिममा यो समारोह  सम्पन्न भएको हो। यस  प्रथम काङसोरे प...