चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा

चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा
रमी प्रिया कवितालाई असाध्यै माया गर्ने कवि चन्द्र गुरुङका कविताहरुमा हृदयपक्ष बढी वाचाल लाग्छन् । उनका कविताहरु भीडबाट मौलिकता सहित पृथक देखिन्छन् । कवि चन्द्र गुरुङका केही कविता चाखिसकेको होस् ,अझ उनको पृष्ठभुमिको बारेमा थोरै जानकारी भएको होस् , म जस्ता ती पाठकहरुलाई पक्कै पनि आत्मीय लाग्छ संग्रहको नाम " जब एउटा मान्छे हराउँछ"। उसो त आम पाठकलाई सोझै स्पर्श गर्छ संग्रहको नामले, अक्सर प्र...

कवि चन्द्र गुरुङको `जब एउटा मान्छे हराउँछ´कविता संग्रह सार्वजनिक

कवि चन्द्र गुरुङको `जब एउटा मान्छे हराउँछ´कविता संग्रह सार्वजनिक
काठमाडौ ।दुई दशक अघिबाट निरन्तर काव्य कर्ममा तल्लीन कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार स्रष्टा त्रय कवि श्रवण मुकारुङ, डाक्टर बिन्दु शर्मा र पत्रकार राजकुमार बानियाँको हातबाट कविता संग्रह सार्वजनिक गरिएको थियो । ५० थान कविता संग्रहित उक्त पुस्तक माथि  कार्यक्रममा बोल्दै समिक्षक डाक्टर बिन्दु शर्माले चन्द्र गुरुङका कवित...