हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो
https://youtu.be/C8AWd3lH5rg
सम्मान तथा वार्षिकोत्सबको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् ।
क्रान्ति सुब्बा,हङकङ । हङकङमा विगत १२ वर्षदेखि निरन्तर हङकङका नेपाली गतिविधि तथा स्थानीय समाचार डिजिटल माध्यमबाट एनएचडिडी स्टुडियोले प्रशारण गर्दै आएको छ। यसै सन्दर्भमा यस एनएचडिडी स्टुडियोले यही अप्रिल १५ तारीख शनिबार जोर्डनको ब्लु ओसन रेस्टुरेन्टमा आफ्नो १२औं वार्षिकोत्सब मनाएको छ। स्टुडियोका ...