गहिरो अध्ययन बिना गहन लेख्न गाह्रो पर्छ – दीपा राई पुन

गहिरो अध्ययन बिना गहन लेख्न गाह्रो पर्छ – दीपा राई पुन
कविता,कथा गीत तथा थुप्रै फुटकर रचनाहरूमा सक्रिय कवयित्री दिपा राई पुन समकालीन साहित्यको एउटा शसक्त नाम हो । आमा बिमला राई, बाबा श्री प्रसाद राईको कोखबाट बिसं २०२५ सालमा जन्मिएकी राईले नेपाली विषयमा एम ए गरेकी छिन भने हाल हालसम्म चार कविता संग्रह, केहि गीती एल्बम प्रकाशनमा आईसकेका छन । विशेषतः कविता र गीती विधामा बढी देखिने दिपा राई प्रकृति पुजक कवयित्री को रुपमा चिनिन्छीन । प्रकृति,माटो र प्रेम वि...