हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम

हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ । २०१६ को छैटौं लेजिस्लेचर चुनावमा ५८ प्रतिशत  मतदान  खसेको थियो। २०१९ मा सम्पन्न  जिल्ला परिषदको चुनावमा लोकतन्त्र समर्थक पक्षले भारी जित हासिल गरेका थिए । त्यसबेला ७१ प्रतिशत मत खसेको थियो ।हङकङकि वर्तमान नेत्री कार्यकारी प्रमुख क्यारी लामले सोमबार (२० डिसेम्बर ) "देशभक्त मात्र" भन्ने नाराका साथ सम्पन्न  विधायिका चुनावको नतिजालाई  स्वागत गरेकी...

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २० तारीख सोमबार बिहान १० वटा मत गन्न बाकी रहेका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि बिधान सभाको निर्वाचनमा भौगोलिक क्षेत्रका  सबै २० सिटमा संस्थापन पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन। डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (DAB) सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ, यसका उम्मेदवारहरूले प्रत्येक १० निर्वाचन क्षेत्रमा विजयी भ...

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य
क्रान्ति सुब्बा निर्वाचन ऐनको पुनर्संरचना  पश्चात हुने पहिलो  'देशभक्त मात्र' चुनिने हङकङको विधान परिषदको चुनावद्वारा गठित नयाँ नेतृत्वले यो सहरलाई पुनः ट्रयाकमा ल्याउने र विघटनकारी प्रतिपक्ष शक्तिबाट मुक्त तुल्याउने कुरा चीनले बताएको छ। तर यस नयाँ  नितिका  आलोचकहरू यो नयाँ नितिले  लोकतन्त्र समर्थक आवाजहरूलाई दबाएर एउटा कठपुतली नितिनिर्माण निकाय बनाउने छ भन्छन। टीक...