नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न
३ जुन २०२१ । हङकङ । नरजित राई । हङकङमा बसोबास गरिरहेका ५० जना नेपाली उद्यमीहरुको भेलाले सन २०११ सालमा स्थापित नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा मिति ३० मे २०२१ का दिन बगैंचा रेस्टुरेन्ट जोडेर्नमा सम्पन्न भएको छ। हङकङ सरकारबाट यस संस्थाले सन २०१२ सालमा बित्तीय कारोबार गर्ने लाइसेन्स प्राप्त गरेको थियो।  नवौं साधारण सभालाइ बन्द सत्र, खुल्ला सत्रमा बिभाजन गरिएको थियो। बन्द ...