साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
समकालीन नेपाली साहित्य लेखनमा मुनाराज शेर्मा एक स्थापित लेखक हुनुहुन्छ । उहाँको लेखनीले नेपाली साहित्यको मुलधारमा आदिवासी सौन्दर्य शास्त्र र सिमान्तकृत आवाजलाई जबरजस्त रुपमा उठान गरिरहेकाे हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सहरमा गरिबहरु सहर दृश्यमा जति भव्य शालिन लाग्छतेतिनै कुरुप निर्दयी र दयाहिन हुनसक्छ सहरको आफ्नै कुलिन नियमहरु हुन्छन्सहर सुनको पिँजडा जस्तै होजो मालिकले पि...

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२

ताजेङ्गलुङमा समावेशी साहित्य सम्मेलन २०२२
- मुनाराज शेर्मा गायक तथा संगीतकार अनिल फागोले मेसेज गरेका थिए दार्जीलिङ जानूपर्छ भनेर । हुन्छ समय मिलाउनु होला, मैले उत्तर दिएको थिएँ । नभन्दै हामी कविहरु सुदिप पाख्रीन, चन्द्र गुरुङ, बलिभद्र कोइराला , सुन्दर कुरुप , प्रकाश थामसुहाङ, म र मौरी वर्षा, जोसित मेरो दोस्रोपल्ट भेट भएको थियो, ताजेङ्लुङ प्रस्थान गर्यौं। लिम्बुवान र सिक्किमको कन्फ्लिक्टमा वार्ता भईरहने ढुङ्गा (कथ्यमा ; सम्वाद ढुङ्गा; ता...

साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
नेपाली कविता लेखनको क्षेत्रमा कवि मुनाराज शेर्मा एक स्थापित नाम हो । कविता ,समिक्षा ,यात्रा संस्मरण ,कथा लेखनमा पोख्त शेर्माको लेखनमा पहिचान र पुर्वको किराँत सभ्यताको मीथहरु आउछन। दुइ दशक भन्दा लामो समयदेखि लेखीरहेका शेर्मा नेपाली साहित्यको स्थापित नाम हो । हालसम्म उनको 'शब्दहरूको याक्सा ' कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । यो संसारमा एक्लै हुन सक्छौ करोडौं मानिसहरु बीच अनेक मि...

गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´

गिरिराज बाँस्कोटाको `ढुङ्गाको प्रेम´
मुनाराज शेर्मा पत्रकारितामा क्षमता खोजिरहेका बाँस्कोटा कवि पनि हुन। खोज पत्रकारिता गर्ने बाँस्कोटा घुम्न जन्मेका हुनकी लाग्छ। पूर्वी पहाडको कुनाकन्दरा, भिरपाखा, चौरी, खर्क, फुल , मानवीय कृयाकर्ममाथि लेन्स घुमाइरहेका हुन्छन। कहिले निकै विवादमा तानिन्छन। फेदेनमा सालनाल गाढेर पान्थरे अन्नपानीले बनेको शरीर कुनै फेदेनी साहित्यिक कार्यक्रममा नदेख्नु उनको लेन्सले पान्थरे, इलामे ,झापाली पूर्वेली कव...