चीनको ताओ

चीनको ताओ
रमेश के.सी. ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राम्हण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन यस्ले सीकाउँछ । यहि ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरुले डाओ समेत भन्ने यो चीनको प्रमुख धर्म हो । आज भन्दा २५ सय वर्ष अगाडी लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चीङ हो । ८१ भागहरु भएको कवितात्मक यस पुस्तकलाई तीस वर्षदेखि पढि...