साताको तीन कविता – कवि रन्जना लिम्बू

साताको तीन कविता – कवि रन्जना लिम्बू
आफ्नो पुस्ताबीच लेखीरहेको कविहरुबीच सशक्त रुपमा लेखीरहेकी कवि रन्जना लिम्बू प्रखर कवि हुन । उनको कविताहरुले महिलाको मनोदशा र सामाजिक असमानताको बिरोध गरिरहेको हुन्छ । समानताको वकालत , मानवताको आवाजलाई प्रखररुपमा उजागर गर्नु उनको कविताको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता । घडी सबेरै- निन्द्राको प्यारो आलिङ्गनबाट छुटनै मानिरहेका हुदैनन आँखाहरु निर्दयी आलर्मको तीखो आवाजले कान घोचि घोचि ब्युझा...