साताको तीन कविता- कवि सोविता सिम्खडा

साताको तीन कविता- कवि सोविता सिम्खडा
कला क्षेत्रमा स्थापित नाम हो सोविता सिम्खडा तर लेखनमा पनि उतिकै सक्रिय उहाँ  ध्यान प्रशिक्षक र ओशो सन्यासी हुनुहुन्छ । उहाँको कविताहरुले शान्ति , प्रेम र सदभावको निम्ति अपिल गरिरहेको हुन्छ। उहाँको ‘वराङ्गना’ नामक कृति प्रकाशित भैसकेको छ । प्रस्तुत छ साताको  कविता तीन  । काँडैकाँडाको बीचमा तिमी आकाशमा देखिने अनेकौं ताराहरुको बीचमा फुलेको सुन्दर फूल हौ चम्किलो जून हौ विश्वका प्रसिद्ध पुस्तकालयहरुम...