क्रान्ति सुब्बा

अप्रिल ३० तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३६३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १९०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७३
.कुल संक्रमित संख्या : १,२०४,२१०(वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : २५ जना
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस: २३
.रयापिड एन्टिजेन टेस्टबाट पत्ता लागेको आयातित केस : २
.आयातित मध्येमा १४ जना हिजो ७ वटा फ्लाइट मार्फत हङकङ आएका थिए । फ्लाइट नम्बरहरु निम्न छ्न-  CX798,TR300,TR600, CX162, SQ894,EK384  र KL819 ।
.आयातितमा ११ जना पहिल्यै आएका थिए । आयातित केहि  मध्ये ५ वटा केसमा ओमिक्रोनको नयाँ सब भेरिएन्ट अर्थात उप संस्करण बिए.२.१२ र ५ वटा केसमा बिए.२.१२.१ भेटिएको थियो ।
.बिए.२.१२ सब भेरिएन्ट बोकेका दुई जना बिरामी अष्ट्रेलियाबाट आएका थिए । अन्य तीन जना क्रमशः अमेरिका , जर्मनी र इन्डियाबाट आएका थिए ।
.बिए.२.१२.१ सब भेरिएन्ट बोकेका अरु ४ जना अमेरिकाबाट आएका थिए र अन्य सिंगापुरबाट आएका थिए । यी ओमिक्रोन सब भेरिएन्ट बोकेका ५ वर्ष देखि ६६ वर्ष बीचका ३ जना पुरुष र ७ जना महिला अप्रिल ६ तारीख देखि २६ तारीख बीचको अवधिमा हङकङ आएका थिए ।
.हङकङको समुदाय स्तरमा हाल सम्म ओमिक्रोनको यी नयाँ संस्करणको घुसपैठ भएको छैन।

.नयाँगरि पुष्ठि भएका १९० केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या :३३
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : ३३
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ११९
.८८ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ८६ वटा केसमा ओमिक्रोन भेटिएको थियो भने २ वटा केसको भाइरल लोड न्यून रहेका कारण भेरिएन्ट छुट्याउन सकिएन।
.१ जना नर्सिङ होममा काम गर्ने कर्मचारी पनि संक्रमित भएका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०९५ (३,७५१ महिला र ५,३४४ पुरुष )
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १०
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : १०
.गत २४ घन्टामा मृत्यु हुनेमा ५८ वर्ष देखि ९४ वर्ष बीचका ५ जना पुरुष र ५ जना महिला थिए । ६५ वर्ष माथिका मृतकको संख्या : ८
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३
.खोप नलाएका मृतकको संख्या : ६
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : १
.३ खोप लगाएका मृतक संख्या : १
.कम उमेरका मृतकमा एक ५८ वर्षकि स्तन क्यान्सरबाट पीडित महिला परिकी थिइन।

.अस्पताल भर्ना भएका बिरामीको संख्या :१,४२०
.क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.अस्पताल भर्ना हुने क्रममा २ जना पोजिटिभ पुष्टि भएका थिए भने ४ जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : २१७
.डिस्चार्ज भएका बिरामीको संख्या : १५४

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,५०३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,०९६

तपाईको प्रतिक्रिया