काठमाण्डौं ।
गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत”भुलौ कसरी”को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।

कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । ”भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।

”भुलौ कसरी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया