गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ ।

दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ । ”चिनो रुमाल”गीतको भिडियोमा प्रकाश सपुत र प्रियाना आचार्य मुन्नीको अभिनय रहेको छ ।

”चिनो रुमाल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया