कविता

दौड

छोडेर गएपछी
आँखा खुलेकोछ आज
सङ्गै लाने त केही रहेनछ
फरक यति हो
तिमी अघिअघी
म पछिपछी
छोडेर गएपछी
आँखा खुलेकोछ आज…….!

कवि – सन्तोष थेबे

तपाईको प्रतिक्रिया