काठमाण्डौं ।

गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल भटटराईको अभिनय रहेको छ ।

”रुन त धेरै रोए ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया