गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन्। चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। म्युजिक भिडियोमा ¥यापर भट्टको अभिनय पनि देख्न पाइनेछ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो।

भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ।

तपाईको प्रतिक्रिया