गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिकभएको छ। नेपाली गीत संगीत क्षेत्रमा नया नया कलाकार तथा नया प्रतिभाको आगमन संगै यति बेला गायिका मिना तमांङ्गको आगमन संगै गीत संगीत क्षेत्रमा चाहिने एक जना कलाकारको रुपमा लिन सकिन्छ । निकै मिठो आवाजकी धनि गायिका मिना तमांङ्गको भखर सार्बजनिक भएको ‘च्यांगबाले बोलायो’ गीतले नेपाली गीत संगीत क्षेत्रमा एउटा इँटा थप्ने काम भएको छ ।

‘च्यांगबाले बोलायो’ गीतमा शब्द संगीत लोकप्रिय टिका बम्जनको रहेको छ भने निकै लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा लागी रहनु भएका रचनाकार तथा संगीतकार टिका बम्जनका धेरै गीतहरु हिट छन् भने नेपालका राष्ट्रिय लेबलका कलाकारहरुले उहाको शब्द संगीतमा आवाज गीत गाइसक्नु भएको छ । गायिका मिना तमांङ्गको संगै कलाकार पुजा मगर, राज तामांग र प्रिय मगर लगायत एस गर्ल ग्रुपको निकै राम्रो नित्य तह अभिनय हेर्न सकिन्छ। उक्त भिडियोमा निर्देशन गर्नु भएको छ भुवन स्यन्बो तामांगले भने छायाकन। सम्पादन सुर्य लामाको रहेको छ भने संगीत सयोजक सास शाक्य र निर्माता बब्लु गुरुङ्ग रहनु भएको छ।

उक्त गीत तथा भिडियोलाई HighlightsNepal नामक yOUTUBE बाट सार्बजनिक गरिएको छ /

भिडियो हेर्न तलको लिंक ………..।

तपाईको प्रतिक्रिया