काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आफनी प्रेमीको हरेक पक्ष निकै राम्रो लाग्ने गायकले कुरा गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफनो मायाको बस्तीमा आपसमा रमाएर जिवनका हजारौ स्वोर्णिम सपना सजाउने सपना गीतमा रहेको छ । क्रान्ति सुब्वाले गीतको अडियो तथा भिडियोलाई निमार्ण गरेका हुन ।

”सानु” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया