काठमाण्डौं ।
गायिका खुश्बु राई र गायक किरण विष्टको आवाजमा रहेको पुर्वेली लोक गीत ”सोल्टिनी साईबा”को भिडियो सार्वजनिक भएको छ ।

ग्रामिण समाजमा हुर्कीएका युवा युवती विचको प्रेम कथालाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । खुश्वु राईको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक पनलाई विशेष रुपमा चित्रण गरिएको छ ।

राज बान्तवाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”सोल्टिनी साईबा” गीतमा कृष्ण र मनिषाको अभिनय देख्न सकिन्छ ।
”सोल्टिनी साईबा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया