यस बजेटले एकातिर आदिवासीलाई बहिष्कार र विभेद गरेको छ भने अर्कातिर नुन देखी सुन किन्दासम्म कर तिरेर शोषण गर्ने रैतीमात्र बनाएको छ

यस बजेटले एकातिर आदिवासीलाई बहिष्कार र विभेद गरेको छ भने अर्कातिर नुन देखी सुन किन्दासम्म कर तिरेर शोषण गर्ने रैतीमात्र बनाएको छ
साँस्कृतिक दमनको बिरुद्ध पछिल्लो समय देशभरि चर्को बिरोध भएको छ । सरकारले २०७८ / ७९को बजेट भाषणमार्फत ताप्लेजुङ्गको सुकेटार र तेह्रथुमको चुहानडाँडाको निर्माणधिन बिमानस्थलको नाम परिवर्तन , सप्तकोशीको खुवालुङ लाई फुटाउने र झापाको आदिवासी रंगशाला निर्माणको योजनालाई अन्यत्र स्थानान्तरण गर्ने सरकारको योजना बिपरित यसै बिषयमा केन्द्रीत रहेर अधिवक्ता शंकर लिम्बु र नेता धनकुमारी सुनारले राखेको आ-आफनो विचार ...

खुवालुङ भत्काउनु भनेको यो देशका आदिवासी जनजातीहरुको पहिचान समाप्त गर्न राज्य अग्रसर हुनु हो ।

खुवालुङ भत्काउनु भनेको यो देशका आदिवासी जनजातीहरुको पहिचान समाप्त गर्न राज्य अग्रसर हुनु हो ।
पछिल्लो समय प्रभानमन्त्री केपी शर्मा वलीले किराँत समुदायको आस्थाको प्रतीक खुवालुङ ढुङ्गालाई फुटाएर कोशीमा जहाज चलाउने अभिव्यक्ती दिएपछि प्रतिगमनको विरुद्ध बृहत् नागरिक आन्दोलनसँग जोडिएर लेखक कलाकार रङ्गकर्मी रसमाजिक अभियान्ताहरुले निरन्तर अवाज उठाइरहेका छन् । तमोर, अरुण र दुधकोशीको संगमस्थलका रहेको उक्त ढुङ्गा आदिवासी समुदायभित्र बिशेष राई , लिम्बु याख्खा जिरेल लगायतका जनजातीहरुको आस्थाको केन्द...