मेकअप आर्टिस्टको भींडमा छुट्टै नाम सुजाकी उप्रेती
काठमाडौं। नेपालको सौन्दर्य उद्योगमा आफ्नो मेकअप र हेयर स्टाइलिङको लगावबाट सुरु भएको सुजाकी उप्रेतीले नेपालका मेकअप आर्टिस्टहरुको भींडमा आफ्नो छुट्टै नाम कमाउन सफल भैसकेकी छिन्।
नेपाल स्टारमा आधिकारिक मेकअप आर्टिस्टका रूपमा सौन्दर्य उद्योगमा आफ्नो पहिचान बनाएकी उनले मिस हेरिटेज इन्टरनेशनल, मिस ग्रान्ड नेपाल, र इन्डियन आइडलका पवन दीप लगायत संगै थुप्रै नेपाली सेलिब्रेटीको मेकओभर गरिसकेकी छिन्। उन...









