हङकङ प्रहरीले छापा मार्दा २० जना पक्राउ जसमा एकजना नेपाली पनि परे
२३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
वेस्ट काउलुन इलाका प्रहरीको ट्याक्टिकल युनिट र वेस्ट काउलुन जिल्ला प्रहरीको स्पेसल तास्क फोर्सले इमिग्रेसन र लेबर डिपार्टमेन्टसंग मिलेर २२ तारीख बिहानैदेखि अवैध श्रम विरोधी कार्वाही चालेको थियोे । करिब १८ घंटा चलेको यो कार्वाही बेलुकी ८ बजे तिर समाप्त भएको थियो ।
प्रहरी अधिकृतहरुले काउलुन सिटि ,याउ मा तेइ, चिम शा चुइ, मङ कोक र साम शोइ पो एरियामा रहेका ...

