साताको तीन कविता – कवि रोशन परियार

साताको तीन कविता – कवि रोशन परियार
धनकुटा जिल्ला ,पाख्रीबास स्थायी घर भएका कवि रोशन परियार कविताको यात्रामा निकै परसम्म हिडन सक्ने कवि हुन । जीवनका गम्भीर अनुभव र अनुभूतिहरुलाई सरल शान्तरुपमा कवितामा राख्न सक्नु उनको कविताको बिशेषता हो । शान्त समुन्द्र जस्तो उनको कविताले बोकेको अनुभूतिहरु कुनै गहिरो महासागर भन्दा कम छैन । प्रस्तुत छ साताको तीन कविता । नबिर्स बाँध्छौ भने मेरो यात्रा बाँध थुन्छौ भने मेरो दृष्टि थुन भाँच्छौ भने मेरो...

साताको तीन कविता – कवि बियोगी काईला

साताको तीन कविता – कवि बियोगी काईला
पौवासारताप ३ पाँचथर स्थायी घर तर हाल कोरीयामा रहेर कविता लेखनमा सकृय साहित्यीक नाम बियोगी काईला    (महेन्द्रबिक्रम नेम्वाङ ) समकालीन साथीहरुबीच परिचित नाम हो । काईला पचासको दशकदेखि नेपाली साहित्यमा उदाएको रङवाद आन्दोलनसँग आवद्व हुनुहुन्छ । उहाँको हालसम्म 'नीलो सपना'कविता कृति प्रकाशित छ भने कवि दक्षिण कोरीया याक्थुङ लेखक संघको अध्यक्षको रुपमा सकृय हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता ब्ल्याक ए...

साताको तीन कविता- कवि धनकुटे कान्छा

साताको तीन कविता- कवि धनकुटे कान्छा
झापामा बसेर दुई दशक भन्दा लामो समयदेखि कविता लेखीरहेका कवि धनकुटे कान्छा नेपाली कविताको क्षेत्रमा परिचित र स्थापित नाम हो । लाशमाथि एउटा बच्चा, अक्षरहरु आमा र देश, डायस्पोरिक नोस्टाल्जिया , इतिहास निफनेर लगायतका कृतिहरु प्रकाशित भैसकेका छन। उनी दमक प्रज्ञा प्रतिष्ठान कार्यसमिति सदस्य छन । बिभिन्न राष्ट्रिय र क्षेत्रीय सम्मान र पुरस्कारहरुबाट सम्मानित उनका कविताहरुमा मानिसले अनुभुति गरेको संवेदनाहर...

साताको तीन कविता – कवि अप्सरा केसी

साताको तीन कविता – कवि अप्सरा केसी
कानुन संकायमा स्नातक गर्दै गरेकी जाजरकोटकी कवि अप्सरा केसीका कविताहरुले सामाजिक न्याय र समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ । उनका कविताहरु सामाजिक साँस्कृतिक र धार्मीक जडताहरु बिरुद्ध प्रखर अभिव्यक्ति हुन । नेपाली समाजमा सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक ब्यवस्थाभित्र आफुले देखेका, भोगेका, महसुस गरेका असन्तुष्टि, बिरोधाभाष, असहमतिहरुलाई कविता मार्फत पोख्ने अप्सरा समकालीन कविहरुमा बिद्रो...

साताको तीन कविता- कवि मनोज बिश्वकर्मा

साताको तीन कविता- कवि मनोज बिश्वकर्मा
मनोज बिश्वकर्मा पछिल्लो युवा पुस्ताका सशक्त कवि हुन । आफ्नो दर्बिलो लेखनकै कारण आफ्ना पुस्ताहरुमाँझ प्रीय मात्र होइन धेरै सम्भावनाले भरिएका कवि हुन । उनको लेखनमा भुईँ मान्छेका मुद्दा मुखरसँग झल्किन्छ । प्रस्तुत छ साताको तीन कविता जङ्गली फूलको कबिता राजकुमार थिएँ म शहरबाट सुदूर गाँउको कुनै दन्त्यकथामा झैँ म निस्किएको थिएँ सिकार गर्न जङ्गली पतकरहरूले कम्पोज गरेका संगीत यात्रारत थिए म सँगै चराहर...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
नेपाली कविता लेखनमा साठीको दशकपछि उदाएका धेरै कविहरु मध्ये कवि छम गुरुङ प्रगतीशिल चेत राख्ने आफ्ना छिमलमा एक शक्तीशाली कवि हुन् । शालीन तर प्रखररुपमा उनका कविताहरुले सरकार र समाजको बेथितिहरुको प्रतिकार गरिरहेको हुन्छ । आफ्नो लेखनीमा सचेत उनका कविताहरु साच्चै भन्नुपर्दा हामीले बाचीँरहेको समाजको हुबहु प्रतिबिम्ब हो । कविता लेखनमा लामो रेसको घोडा भनेर पनि उनका कविताहरुलाई लिन सकिन्छ प्रस्तुत छ साताको...

साताको तीन कविता- कवि सन्देस सुब्बा

साताको तीन कविता- कवि सन्देस सुब्बा
२०४६ फेदेन–६पान्थरमा जन्मीएको कवि सन्देस सुब्बा नेपाली कविताको क्षेत्रमा आफ्नो पुस्ताहरुमाझ एक बलशाली कवि हुन। पत्रकारिता पेशामा सकृय उनका आगोको सौन्दर्य कविताकृति २०७६, सम्झनाको आँधी गजलकृति २०७८ प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । कथा एक बादशाहको एकादेशमा थिए– एक बादशाह । बादशाह ! सन्काहा र अहङकारी थिए निरङकुश र तानाशाही थिए आफूलाई शेर सम्झन्थे रैतीहरुको पीडामा मजाक गर्थे व्यक्तिसत्ता ...

साताको तीन कविता -कवि सेन्छे एवाई राई

साताको तीन कविता -कवि  सेन्छे एवाई राई
नेपाली कवितामा पछिल्लो पुस्तामा आशालाग्दो रुपमा लेखीरहेकी एक आशालाग्दो कवि हुन सेन्छे  एवाई राई । आफ्नो कवितामा राईले असमानता, अन्याय ,सुक्ष्म विद्रोह र नश्लको बिषयमा जिकीर गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता मालिकको जुत्ता मालिकको जुत्ता पोतिरहदा मेरो मनमा अनेक कुरा खेलिन्छन र म एकैछिन सोचमग्न हुन्छु किन मान्छेको सोचाई जुत्ताको जत्ती पनि स्तरीय हुँदैन ? मेरो मालिकको जस्तो ...

साताको तीन कविता – कवि हेमन्त शिशिर

साताको तीन कविता – कवि हेमन्त शिशिर
बर्तमान पुस्तामा लेखीरहेका सर्जकहरु बीच हेमन्त शिशिर एक शसक्त कवि हुन । आफ्ना कविताहरुमा बेथितिहरुको बिरोधमा बिरोधका स्वरहरु उनका कविताहरुले यति खरो रुपमा बोलेका हुन्छन की उनका यहि चेतका कारण उनका कविताहरु जे जस्तो भए पनि आफ्नै किसिमका बान्की परेका मिठा कविताहरु हुन। प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता । दसैँ त्यसो त दसैँ चट्याङ बनेर खस्छ दु खका निधारहरूमा दसैँ खुसीका देउरालीहरूमा बस्छ , शासक...

साताको तीन कविता – कवि दिपा मेवाहाङ राई

साताको तीन कविता – कवि दिपा मेवाहाङ राई
देश बाहिर बसेर शसक्तरुपमा कलम चलाइरहेका युवा कविहरु मध्ये दिपा मेवाहाङ राई शक्तीशाली कवि हुन । उनले आफ्ना कविताहरुमा मान्छेका मनोबिज्ञानलाई यति गम्भीररुपमा व्यक्त गरेकी हुन्छीन् की कुनै कुनै हरफहरुले तपाईलाई सोच्न बाध्य बनाउछ । कहि खोला जस्तै बग्नु कहि पहाडझैँ आफ्ना अभिव्यक्तिमा अडिग रहनु उनको लेखनको बिशेषता हो प्रस्तुत छ साताको तीन कविता । आधा आकृती भर्खरै मृत्यु भएको पेन्टरको क्यानभासमा उत्रीन...