साताको तीन कविता – कवि सुमन मेवाहाङ
मोरङ जिल्ला शनिश्चरे निवासी कवि सुमन मेवाहाङ दुई दशकदेखि निरन्तर कविता साधानामा सक्रिय कवि हुन । सधैँ शान्त र शालिन उनको कविताहरुमा मौन बिद्रोह हुन्छ । साथै जीवनले भोगी ल्याएको अनुभूतिलाई उनका कविततहरुले बडो मिहिन र शान्तरुपमा अभिव्यक्त गरि नै रहेको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।
अभिशप्त वर्तमान
सहरका
बडेबडे होडिङ बोर्डहरूमा
बडा बडा
रक्सीका बोतलहरू मात्र हुँदैनन
वोल्ड दरवारहरू सँगै
बोल्ड नित...









