“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी मोडल अनिता गिरी

“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी मोडल अनिता गिरी
मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् । म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड च...

बाह्रदशीको मुहार फेरेरै छोडछौ : बाह्रदशी गाउपालीका अध्यक्ष खड्ग प्रसाद राजवंशी

बाह्रदशीको  मुहार फेरेरै छोडछौ : बाह्रदशी गाउपालीका अध्यक्ष खड्ग प्रसाद राजवंशी
झापा । कोरोना कहर पछि भापाको स्थानिय तहहरुमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन । झापाको बाहृदशी गाउँपालीकामा विकाशको पुर्वाधारमा तिव्र रुपमा विकाश भएको बाहृदशी गाउँपालीका को अध्यक्ष खड्ग प्रसाद राजवंशी ले जानकारी दिनुभयो । सड्क पुर्वाधारका साथै शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा निकै अगाडि...

नारायण प्रधान चलचित्र द्वन्द कलाकार संघमा निर्विरोध निर्बाचित

नारायण प्रधान चलचित्र द्वन्द कलाकार संघमा निर्विरोध निर्बाचित
काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ साधारण सभाबाट द्वन्द कलाकार संघको अध्यक्षमा नारायण प्रधान निर्बिरोध निर्वाचित भएका छन्। कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि...

गायक सन्तोष कटुवालको “ चौबन्दी चोली” हेर्नुहोस भिडियो

गायक सन्तोष कटुवालको “ चौबन्दी चोली” हेर्नुहोस भिडियो
काठमान्डाँै , माघ १६ । गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्...

गीतकार यम कुमार श्रेष्ठको ’सोल्टेनी ’ भिडियो सहित

गीतकार यम कुमार श्रेष्ठको  ’सोल्टेनी ’ भिडियो सहित
काठमाडौं ः गायिका ममता गुरुङ र गायक रुपक डोटेलको आवाजमा ’सोल्टेनी ’ बोलको गीत सार्वजनिक भएको छ । मायालुलाई आफनो गाउँमा भेटन पाउदाको मनमा उब्जने भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा यम कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । प्रजित श्रेष्ठको गीतमा एरेन्ज गीतमा रहेको छ । प्रविण थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा कृष्ण पौडेलको निर्देशन भिडियोमा रहेको छ । ’सोल्टेनी ’ गीतको भिडियोमा देव ब...

प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू ९रिजन० को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको ...

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)
काठमाण्डौं । परदेशी भुमी क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ। गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद ९एनआरएनए आइसीसी० क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिक...

गायक दीपेन्द्र राई र लीला राईको “सलल कोशी” सार्वजनिक

गायक दीपेन्द्र राई र लीला राईको “सलल कोशी” सार्वजनिक
काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रमा अहिले निकै उदियमान कलाकारहरूको भिँड देखिन्छ ।तथापि यहाँ गीत संगीतमा सबैले समान अवसर पाएका हुदैनन् ।यसै मेसोमा पुर्बेली लोक गायक दीपेन्द्र राईको आवाजमा एउटा गीत बजारमा आएको छ । नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरेका छ्न। गायक दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत "सलल कोशी” गाय...

समृद्ध तेह्रथुमको रुपमा म्याङ्गलुङ्ग नगरपालीकालाई अगाडि बढाउछौ नगर प्रमुख तुम्बाहाम्फे

समृद्ध तेह्रथुमको रुपमा म्याङ्गलुङ्ग नगरपालीकालाई अगाडि बढाउछौ नगर प्रमुख  तुम्बाहाम्फे
तेह्रथुम । कोरोना कहर पछि स्थानिय तहमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन । तेह्रथुमको म्याङ्गलुङ्गमा विकास निर्माणको कामले तिव्रता पाएको स्थानियहरुले बताएका छन तेहूथुमका स्थानिय तहहरुले अहिले ठुलो योजना देखी सा साना योजनाका काम तिव्र रुपमा गरि रहेको छ । स्थानिय सरकार आएपछि समाजमा भ्र...

देव बोहरा र रितिका चन्दको अभिनयमा ” तड्पिएर मर्छु ” भिडियो सहित

देव बोहरा र रितिका चन्दको अभिनयमा ” तड्पिएर मर्छु ” भिडियो सहित
काठमाण्डौं । गायक भुवन भट्टराई को स्वर रहेको ” तड्पिएर मर्छु ” गीतको भिडियो डिभी क्रियसन मार्फत सार्वजनिक भएको छ । कृष्ण जनाला को शब्द तथा निकेश राईको रहेको छ । प्रेम विश्वास र घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटन गायकले खोजेका छन । पार्वती ठकुरीको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ” तड्पिएर मर्छु ” गीतको भिडियो...