एकसय कलाकारसहितको पालाम “खेदा” सार्वजनिक
एकसय कलाकारसहितको पालाम "खेदा" सार्वजनिक
काठमाडौं । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा रहेपनि आजकल विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालामलाई भिडियोकै रुपमा निकाल्ने लहर चलेको छ। भर्खर मात्र यहि शृंखलामा झण्डै एक सय कलाकारलाई समेटेर दुई दिन लगाई शुटिंग गरिएको नयाँ पालाम भाका "खेदा" रुबुशा च्यानलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
लिम्बू...








