संजिव लामाको सेनोरिटा सार्वजनिक
धरान। धरानका गायक सञ्जीव लामाको पुरानो गीत ‘सेनोरिटा’ नयाँ भिडियो भर्सन सार्वजनिक भएको छ ।हङकङमा छायांकन गरिएको गीतको भिडियोमा गायक लामा र स्थानीय मोडेल अम्बिका तामाङलाई फिचर गरियेकोच छ। विदेशमा बसेपनि आफ्नो सांगीतिक यात्रालाइ गीत तथा भिडियो मार्फत बेला-बेलामा अघि बढाई राख्ने गायक लामाले आफ्नो २० बर्ष अघिको अल्बम ‘सेनोरिटा’मा संग्रहित शिर्ष गीतलाई पुन नयाँ संयोजनमा सार्वजनिक गरेका हुन्।
हङकङको...