अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लोको स्वर रहेको ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जीवन बोमजन रहेको छ भने चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा भिमफेदी गाइज , रिया लामा र रोशन गुरुङ्गको अभिनय रहेको छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा...