राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत रहेको छ।
यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियो...









