काठमाण्डौं।
पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको ‘ तिन ढिके फुली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अञ्जन वाबुछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिकपनमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । भिडियोको निर्माता अर्जुन माङफाङ हुन।

दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके फुली’गीतको भिडियोमा उमेश राई( फुलन्देको आमा) , अनुषा साङपाङ राईको नृत्य देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया