काठमाण्डौं ।

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ ।

जीवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ ।

दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचरिङ रहेको छ ।

‘गीति मधुमास’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया