कोरोनाभाइरस, मानिस र भाग्यवाद

कोरोनाभाइरस, मानिस र भाग्यवाद
-क्रान्ति सुब्बा । हङकङमा कोरोनाभाइरस हुल बाँधेर चौथो चोटि सेप्टेम्बरको अन्त तिर आयो । कोरोनाभाइरसलाई नियन्त्रण गर्न हङकङ सरकार सचेतपुर्वक लागेको हो प्रारम्भबाट नै।सन २००३ सालमा आएको सार्स रोगले दिएको मानव क्षतिबाट हङकङले उचित पाठ सिकेको नतिजा हुनु पर्दछ यो। अन्य देशको तुलनामा हङकङले कोभिड महामारीलाई राम्रो तरिकाले नै नियन्त्रण तथा व्यवस्थापन गरेको कुरा स्थापित नै छ। तथापि जतिसुकै होशियारी अपन...