राष्ट्रपतिकी छोरी उषाकिरणले झाँक्रीलाई सोधिन्, ‘मेरो आमाको सेतो सारीमा प्रश्न उठाउने तपाईं को हो ?’

राष्ट्रपतिकी छोरी उषाकिरणले झाँक्रीलाई सोधिन्, ‘मेरो आमाको सेतो सारीमा प्रश्न उठाउने तपाईं को हो ?’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले युवा नेता रामकुमारी झाँक्रीलाई प्रश्न गर्दै आफ्नो फेसबुकमा भावुक ‘स्टाटस’ लेखेकी छन् । उनले भनेकी छन्, ‘मेरो आमाको सेतो सारीमा प्रश्न उठाउने तपाईं को हो ?’ नेता झाँक्रीले राष्ट्रपति विद्या भण्डारीतर्फ संकेत गर्दै केही दिन अघि ‘उनलाई सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो’ भनेको प्रसंगमा राष्ट्रपति पुत्री उषाकिरणले सामाजिक सञ्जालमार्फत यस्तो...

नेपालीलाई हङकङमा भाइरस फैल्याएको आरोप : एक चर्चा

नेपालीलाई हङकङमा भाइरस फैल्याएको आरोप : एक चर्चा
-क्रान्ति सुब्बा हङकङको जोर्डन एरियाले  जब कोरोनाभाइरसको नयाँ उदगम बिन्दुको रुप लियो तब भाइरस संक्रमणको संभावित स्रोत र कारण  पहिल्याउन थालीयो। यहाँका केहि  पुराना भवनहरु कुनै पनि भवन व्यवस्थापन कम्पनीको सुपरिवेक्षणमा नहुनु कोरोना भाइरस फैलनुको एउटा कारण मानिएकोछ। भवनको सम्पुर्ण सरसफाइ भवन सुपरिवेक्षण कम्पनीले गर्दछ। भवन वरिपरिको वातावरण नै सफा नभएपछि आफू बस्ने फ्लाट मात्र सफा ...

कांग्रेसले लिनुपर्ने बाटो

कांग्रेसले लिनुपर्ने बाटो
वर्तमान नेपालको राजनीति तरल र दिशाहीन अवस्थामा छ । ‘संविधानमाथिको कू’ बाट लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भै सर्वसत्तावादी यात्राको प्रारम्भ भएको छ । संविधानले नगरेको व्यवस्थालाई प्रधानमन्त्रीले अन्तर्निहित अधिकार ठान्नु अधिनायकवादको परिचायक हो । हिटलरले नाजीवादमा जे अभिलक्षण देखेका थिए, तिनै अभिलक्षण वर्तमान नेपालका प्रधानमन्त्री ओलीबाट प्रदर्शित भएका छन् । हिटलर पनि चुनावबाटै आएका थिए । यस्तै...

यस्तो छ एकता राष्ट्रिय अभियानको अवधारणापत्र

यस्तो छ एकता राष्ट्रिय अभियानको अवधारणापत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको अवधारणापत्र जनताको अपार समर्थन, आशा र भरोशाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज राजनीतिक रुपमाविभाजित भएको छ।पार्टीका दुई अध्यक्षबीचदेखापरेका अन्तर्विरोधहरुको व्यवस्थापन गर्न दुबै अध्यक्षसहित केन्द्रीय सचिवालयअसफल भए पछि पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरु छापामार शैलीमा प्रधानमन्त्र...

बढ्दै छ बलात्कारः असुरक्षित छन् महिला र बालिका

बढ्दै छ बलात्कारः असुरक्षित छन् महिला र बालिका
लोग्शरी कुँवर काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिकाको शव २०७७ मङ्सिर ८ गते फेला पर्‍यो । अघिल्लो दिन दिउँसो बहिनीसँगै छिमेकी अरुणकुमार साहको पसलमा चकलेट किनेर घर फर्केकी उनी एकैछिनमा फेरि बाहिर निस्केकी थिइन् । साँझ अबेरसम्म नफर्केपछि आमाबाबुले खोजे, टोलछिमेक गुहारे, तर फेला पारेनन्  । भोलिपल्ट राति बोरामा कोचिएको अवस्थामा उनको शव भेटियो । घटनास्थल पुगेकी पत्रकार सुनिता बरा...

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
बबिता शर्मा काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...

वामदेव गौतमको अपिलः एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस्

वामदेव गौतमको अपिलः एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले (नेकपा)विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पिडादायी भएको बताएका छन् । गौतमले आज एक अपिल जारी गर्दै सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि नबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनुलाई निकै पिडादायी भएको...

पार्टी फुटाउन प्रचण्डले गरेको गम्भीर अपराध

पार्टी फुटाउन प्रचण्डले गरेको गम्भीर अपराध
२०७७ साउन महिनामै नेपाल कम्युनिस्ट पार्टीभित्र ‘धोबीघाट’को रिहर्सल पुनरावृत्ति हुन थालेको हामीले चर्चा गर्दा धेरैले आलोचना गरेको सम्झना हुन्छ । खासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै जिम्मेवारीबाट बर्खास्त गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र माधवकुमार नेपाल पार्टी अध्यक्ष हुने तथा अरू विभिन्न नेताहरूलाई गच्छेअनुसारका पद विभाजन गर्नेगरी समीकरणको प्रयास गरिएको थियो । ...

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्रीको सन्देश
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । प्रधान्मन्त्रीको सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उल्लेख छ । हेर्नुहोस् शुभकामना सन्देशको पूर्ण पाठः आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ...

‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग

‘एमाले ब्राण्ड’ विभाजन: प्रचण्डको सफल प्रयोग
नेकपा विभाजन भयो कि एमाले फुट्यो ? अहिले वाम राजनीतिक वृत्तमा यसको बहस भइरहेको छ । धेरैले अनुमान लगाएका थिए, नेकपा फुट्यो भने एमाले फुट्ने हो । तत्कालीन माओवादी पंक्ति प्रचण्डकै नेतृत्वमा एकढिक्का रहनेछ । औपचारिक रुपमा नेकपा विभाजन हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहदेखि दावा तामाङसम्मका प्रचण्डको जनयुद्धकालका सारथीहरुले उनको साथ छाडेर केपी ओलीतिर ...