साताको तीन कविता – कवि अस्मिता भण्डारी
सम्पूर्ण ॐकार परिवारको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हिन्दु महासंघको पहिलो महिला कार्यवाहक अध्यक्षको रुपमा सकृय अस्मिता भण्डारी पचासको दशकदेखि लेखनमा सकृय हुनुहुन्छ । अभिनय, गीत, कविता र पत्रकारितामा समानान्तर रुपमा क्रियाशील भण्डारी महिला गीतकार संघ नेपालको पनि अध्यक्ष हुनुहुन्छ । एक समय रङ्गकर्मीको रुपमा पनि राष्ट्रिय स्तरमै स्थापित भण्डारीको २०५५ सालमै म्युजिक नेपालबाट गीतहरु रेकर्ड भैसकेका...