साताको तीन कविता – कवि सुरेन्द्र लिम्बू परदेशी
विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्ष लेखक सुरेन्द्र परदेशी तीन दशकदेखि सकृय उहाँ नेपाली साहित्य लेखनमा एक स्थापित नाम हो । संसारभरि छरिएर बसेका नेपाली लेखकहरुलाई एक ठाउँमा ल्याउन संघको अध्यक्षको रुपमा उहाँले खेल्नु भएको भुमिका महत्त्वपूर्ण छ । साहित्यको सबै बिधामा सशक्त रुपमा कलम चलाउदै आउनु भएको उहाँको आधा दर्जन जति कृतिहरु प्रकाशित छन् । उहाँको लेखनले सामाजिक न्यायको बिषयलाई गहनरुपमा ...