हङकङमा कवि रोशन यक्सोको ‘सम्झनाको चोमोलुङ्मा’ लोकार्पण
काठमाडौं । हङकङमा कवि रोशन यक्सोको कवितासङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ लोकार्पण भएको छ । आइतबार जोर्डनस्थित याक एण्ड यति रेस्टुरेन्टको सभाहलमा सम्पन्न हङकङ साहित्यिक साझा शृङ्खलाको १४५औँ संस्करणको कार्यक्रममा शृङ्खलाका सहसंयोजक यक्सोको सङग्रह लोकार्पण भयो ।
जेठ १० गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भव्य समारोबीच काठमाडौंमा लोकार्पण गरिएको सङ्ग्रहलाई डा पु...









