बिराटनगरका मेयरले गरे श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुलको उदघाटन

बिराटनगरका मेयरले गरे श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुलको उदघाटन
बिराटनगर । मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो । बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए । संचालनमा आएको ड्राइभिंग...

विष्णुदत्त-सरस्वती आङबुहाङ पुरस्कार वितरण

विष्णुदत्त-सरस्वती आङबुहाङ पुरस्कार वितरण
नरप्रसाद लुम्फुङवा लिम्बु काठमाडौ । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बुवान अध्ययन केन्द्रले जुन, ३ शुक्रबार विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार २०७५ र २०७८ वितरण गरेको छ । ललितपुर चुम्लुङ हिममा सम्पन्न विष्णुदत्त-सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय  गंगाप्रसाद उप्रेतीले पुरस्कार विजेता वि.सं.२०७५ का ...

जुन ५:हङकङमा कोभिड नियम खुकुलो भएपछि केस बढ्यो,५१५ जना संक्रमित थपियो

जुन ५:हङकङमा कोभिड नियम खुकुलो भएपछि केस बढ्यो,५१५ जना संक्रमित थपियो
जुन ५ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५१५.पिसिआरबाट पत्ता लागेको केस: १३६.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३७९.४४ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए । नेगेटिभ सदर भएका केसलाई संक्रमितको लिस्टबाट हटाइने छ।.कुल संक्रमित संख्या : १,२१५,१५३ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८६ ( वर्ल्डोमिटर ) .आज न्य...

जुन ४:हङकङमा संक्रमित केस ४४६,लिन्क बारबाट एकैदिनमा ४४ र सप्फल नाइट क्लबबाट २८ केस आए

जुन ४:हङकङमा संक्रमित केस ४४६,लिन्क बारबाट एकैदिनमा ४४ र सप्फल नाइट क्लबबाट २८ केस आए
क्रान्ति सुब्बा रिपोर्टको भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/Or0_PWhfAjY जुन ४ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४४६.पिसिआरबाट पत्ता लागेको केस: १७६.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २७०.७२ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए ।.कुल संक्रमित संख्या : १,२१४,६३८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत...

गायक मुकेश उखेडाको नयाँ गीत `सानी´ सार्वजनिक

गायक मुकेश उखेडाको नयाँ गीत `सानी´ सार्वजनिक
काठमाण्डौं । पप गायक मुकेश उखेडाको नयाँ गीत `सानी´ को भिडियो सार्वजनिक गरिएको छ । टेरेन्स साउद अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोमा गायक स्वयमको शब्द तथा संगीत रहेको छ । प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा टेरेन्स साउद र सुस्मिता कुवँरले अन स्क्रिन रोमान्स गरेका छन । छायांकन पि आर जोशीले गरेका हुन भने सम्पादन उनले नै गरेका छ्न । भिडियोको निर्देशन प्रविण सिंहंले गरेका छन...

जुन३:हङकङमा कोभिड केस ४९९,सेन्ट्रलको नाइट क्लब क्लस्टरबाट १४ केस,स्कुलमा सबभेरिएन्टको प्रवेश

जुन३:हङकङमा कोभिड केस ४९९,सेन्ट्रलको नाइट क्लब क्लस्टरबाट १४ केस,स्कुलमा सबभेरिएन्टको प्रवेश
क्रान्ति सुब्बा जुन ३ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४९९.पिसिआरबाट पत्ता लागेको केस: १९९.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३००.४९ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो ।.कुल संक्रमित संख्या : १,२१४,१९२ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८२ ( वर्डोमिटर) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका...

राजेश थापा को संगीतमा ‘पहिलो चोटी‘ बजारमा

राजेश थापा को संगीतमा ‘पहिलो चोटी‘ बजारमा
काठमाण्डौं बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतको लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गजल माथि बनाइएको यस भिडियोको निर्देशन अनुप चापागाईँले गरेका छ्न । बुद्ध थापाको छा...

साताको तीन कविता- कवि विजय हितान

साताको तीन कविता- कवि विजय हितान
नेपाली साहित्यको केन्द्रमा पर्या साहित्य लेखनको अभियन्ताको रुपमा स्थापित साहित्यकार विजय हितान करिब दुई दशकदेखि साहित्यको माध्यमबाट कसरी पर्यावरणलाई संरक्षण गर्न सकिन्छ भन्ने तर्फ लागी पर्ने एक जबरजस्त नाम हो । उनको लेखनमा प्रकृति, प्रेम र मानिसका अन्तरभावहरु शसक्तरुपमा आएको हुन्छ । करिब एक दर्जन जति कृतिका लेखक हितान वातावरण विज्ञानमा वेलायतबाट स्नाकोत्तर उत्तिर्ण गरेर अहिले त्यहाँको एन्भाएरोमेन्...

शंकर सौगातको अभिनयमा नित्याशिवाको थाहै नपाइ

शंकर सौगातको अभिनयमा नित्याशिवाको थाहै नपाइ
शंकर अधिकारी घायलको गीत र लेखन अनि निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको अफिसियल भिडियो हाइलाइट म्युजिक युटुब च्यानलबाट रिलिज गरिएकोछ। नित्याशिवा/ पुरुषोत्तम न्यौपानेको स्वरमा, माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियोले बोकेकोछ। शंकर सौगात र मनिषा श्रेष्ठको अभिनयमा राहुल कोइरालाको छायांकन, डिके हमालको श्रीङ्गार, राजन महर्जनको नृत्यमा प्रेम शर्मा पौडेलको सम्पादन ...

जुन २:हङकङमा ४८९ केस,किर्ते र म्याद गुज्रिएको रिपोर्ट पेस नगर्न अनुरोध,नयाँ क्लस्टर थपिए

जुन २:हङकङमा ४८९ केस,किर्ते र म्याद गुज्रिएको रिपोर्ट पेस नगर्न अनुरोध,नयाँ क्लस्टर थपिए
क्रान्ति सुब्बा जुन २ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४८९.पिसिआरबाट पत्ता लागेको केस: १७०.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३१९.कुल संक्रमित संख्या : १,२१३,६९३(वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८० ( वर्डोमिटर) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १७० जनामध्ये ४१ जना अस्पताल प्राधिकरणले, १५ जना स्वास्थ्...