यस बजेटले एकातिर आदिवासीलाई बहिष्कार र विभेद गरेको छ भने अर्कातिर नुन देखी सुन किन्दासम्म कर तिरेर शोषण गर्ने रैतीमात्र बनाएको छ
साँस्कृतिक दमनको बिरुद्ध पछिल्लो समय देशभरि चर्को बिरोध भएको छ । सरकारले २०७८ / ७९को बजेट भाषणमार्फत ताप्लेजुङ्गको सुकेटार र तेह्रथुमको चुहानडाँडाको निर्माणधिन बिमानस्थलको नाम परिवर्तन , सप्तकोशीको खुवालुङ लाई फुटाउने र झापाको आदिवासी रंगशाला निर्माणको योजनालाई अन्यत्र स्थानान्तरण गर्ने सरकारको योजना बिपरित यसै बिषयमा केन्द्रीत रहेर अधिवक्ता शंकर लिम्बु र नेता धनकुमारी सुनारले राखेको आ-आफनो विचार
...

