समुदायमा केही गरौँ भन्ने भावनाले म समाजसेवामा जोडिएको हुँ ।
हाल बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत स्थायी ठेगाना तेह्रथुम जिल्ला छथर गाउँपालिका वार्ड नम्बर ६ सुदाप निवासी बिरेन तुम्खेवा समाजसेवाको निम्ति कोरियामा परिचित नाम हो । उहाँले किराँत याक्थुङ चुम्लुङ कोरियासँग आवद्व रहेर विभिन्न प्रतिभावान नेपाली युवा व्यक्तित्वहरुलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । प्रस्तुत छ उहाँसग यसै बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
पछिल्लो स...









