साताको तीन कविता – कवि विजय हितान
लेखनको माध्यमबाट पर्यवरण संरक्षणको निम्ति दुई दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा क्रियाशील लेखक तथा तथा पर्यावरण विज्ञ तथा अभियन्ता विजय हितान नेपाली साहित्यमा स्थापित नाम हो । साहित्यको विभिन्न बिधामा उत्तिकै सशक्त हितानको पछिल्लो समयको चर्चीत आख्यान ' लाहुरेको रेलीमाई ' हो । पेशाले त्यसो त बिट्रिश आर्मी समेत रहेका हितान साहित्यको माध्यमबाट पर्यावरण संरक्षणको निम्ति निरन्तर रुपमा आवज ...









