गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष...

गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक

गायक शुभ तामाङको  ‘तिमी मेरो’ सार्वजनिक
गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ । दिपेन्द्र राज तामाङको शब्द तथा शुभ तामाङको संगीतमा गीत तयार गरिएको हो । गीतलाई शुभ तामाङको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । प्रेम र मायाका रमाइला पलहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमी लाई मायाको संसारमा डुलाउन आफुले जीवन समपर्ण गर्न समेत आतुर रहेकी छन । आफनी प्रेमीकालाई आफनो अमुल्य जीवन दिन समेत आफु तयार रह...

जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक

जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर रहेको ‘एउटा खुशी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको शब्द किरण के उप्रेतीले लेखेका हुन भने संगीत ज्ञानेन्द्र गिरीको रहेको छ । जिशु कोइरालाको साथमा विक्रम बुढाथोकीको अभिनय रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन । भिडियोको रङ संयोजन र सम्पादन टेकेन्द्र शाहले ग...

आजबाट ‘मनसरा’प्रदर्शनमा

आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिलिज भएको हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलम...

गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक

गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो । गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसाको एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ जिम...

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानाडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरालाई गीतमा व्यक्त गरिएको छ । आफुलाई जीवनको आधार स्...

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन पारेर धेरै नेपाली गीतहरु सार्वजनिक भए। यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा 'स्माइल'ले पनि युगल स्वरमा रहेको नयाँ गीत 'अदभूत माया' पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ । मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोम...

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत

मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत
बेला बेलामा विभिन्न भाषामा नेपाली राष्ट्रिय गीत रेकर्डिङ हुने र म्युजिक भिडियो बन्ने गरेका छन् । यसै क्रममा भर्खरै मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत रेकर्डिङ भई म्युजिक भिडियो समेत बनाई एक भब्य कार्यक्रममा विमोचन गरिएको छ । उक्त गीतलाई भद्रपुर-५, झापा निवासी वरिष्ठ साहित्यकार सत्यनारायण तायल ज्यूले लेख्नुभएको हो । उक्त गीतमा वरिष्ठ संगीतकार विकास चाैधरीको संगीत अनि विकास चाैधरी, सरोज वत्स, डा. कु...

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

गीतकार  दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुद्ध स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बोखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल...

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गाँस्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जीवन भण्डारीको शब्द रहेकोे यस गीतमा लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीत सागरमा केही थोपा योगदान दिने उहाँले बताउनुभ...