राजेश थापा को संगीतमा ‘पहिलो चोटी‘ बजारमा
काठमाण्डौं
बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतको लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गजल माथि बनाइएको यस भिडियोको निर्देशन अनुप चापागाईँले गरेका छ्न ।
बुद्ध थापाको छा...









